रितिकाको मोर्डन तिज गित ‘ पोइल जाउँ ओइ’ (भिडियो सहित)



रंग खबर, काठमाडौँ | गायिका रितिका जिरेलले आफ्नो मोर्डन तिज गित  ‘पोइल जाउँ ओइ’ सार्वजनिक गरेकी छिन । अहिले निर्मित तिज गित भन्दा अलिक भिन्न लाग्ने तिज गितमा रितिका, विजय र अस्मिताले अभिनय गरेका छन् । रीतिका स्वयम्को स्वरमा सजिएको गितमा राम कार्कीको संगीत रहेको छ ।

mordan teej song

रोमु अधिकारीले लेखेको मोर्डन तिज गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् । टि टाइम म्युजिकले उत्पादन गरेको गीतमा बिकाश ज्ञवालीको सम्पादन र हरि न्यौपानेको छायांकन रहेको छ ।

mordan teej song 2

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्