निशा र शरदबीच प्याचअप ? | संगै बिताए हल भित्र २ घण्टा



रंग खबर, काठमाडौँ | निशा अधिकारी र क्रिकेटर शरद भेस्वाकर बीच प्याचअप भएकै हो त ? केहि अगाडी सम्म मिडियामा आफु एकदमै सिंगल रहेको बताउने निशा अन्तत पूर्व प्रेमी शरदसंग सिटि सेन्टरमा संगै देखापरिन । निशा त्यहाँ बलिउड फिल्म ‘ढिशुम’ हेर्न पुगेकी थिइन ।

13833488_894925707284364_1936864826_o

सिटि सेन्टरमा संगै फिल्म हेरेका दुबैले फुडकोर्डमा केहि समय गफिए । निशा अहिले ‘जय परशुराम’को प्रचारमा ब्यस्त छिन र शरद केहि हप्तामा हुने आइसिसि वर्ल्ड च्याम्पियनसिप अन्तरर्गतको  नेदरल्याण्डबिरुद्दको खेलको तयारीमा छन । ब्यस्त भएर पनि दुवै जनाले यसरि समय मिलाएर डेट गर्नुलाई कसरि बुझ्ने त ? प्याचअप हो या फ्रेन्डशिप मात्र हो, यो उनीहरु नै जानुन तर यसरि ब्रेकअप पछि सार्वजनिक स्थलमा भेटिनुले उनिहरुको प्याचअप भएको अनुमान लगाउन सकिन्छ ।
nishaa

 

प्रतिक्रिया दिनुहोस्