जस्टिन बिबर र उनकी प्रेमिकाको नग्न तस्बिर सार्वजनिक



रंग खबर, काठमाडौँ |अहिले गायक तथा मोडेल जस्टिन बिबरको नग्न तस्बिर सामाजिक संजालमा भाइरल भएको छ  । तस्बिर उनि आफ्नी प्रेमीका सहारा रायको साथमा छुट्टी मनाई रहेको हो ।
justin and sahara
तस्बिरमा उनि आफ्नी प्रेमीका संग पानीमा रोमान्स गरिरहेको देख्न सकिन्छ । तस्बिरमा जस्टिनले केही पनि लगाएका छैनन् भने उनकी प्रेमीका सेमीन्यूडमा देखिएकी छन् । यसभन्दा अघि अभिनेता ऑरलैंडो ब्लूमको नग्न तस्बिर समेत सार्बजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्