गायक सर्कराज बानियाँको ‘फस्न देउ’ बोलको गित सार्वजनिक (भिडियो)



रंग खबर, काठमाडौँ | गायक सर्कराज बानियाँको ‘फस्न देउ’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वर शब्द अनि संगीत समेत सर्कराज कै रहेको छ । भिडियोमा सुलभ भट्ट र नेन्सी थापाले अभिनय गरेका छन् ।

14171877_1109673319113228_276938060_n

आकर्षक भिडियोमा कलाकारको अभिनय समेत राम्रो छ, यो गर्मीको मौसममा दुई युवा प्रेम जोडी रोमान्स गर्दै गरेको देख्न सकिन्छ । भिडियोको निर्देशन फराज अर्पणले गरेका हुन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्