नवौं नेफ्टा अवार्ड आयोजना मिति घोषणा | यसपाली दुवईमा हुनेछ समारोह
रंग खबर, काठमाडौँ | नवौं नेफ्टा अवार्डको आयोजना मिति घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच नवौं संस्करणको मिति पुस ८ (डिसेम्बर २३) लाई सार्वजनिक गरियो । पछिल्ना केहि संस्करण विदेशमा