‘कपल अवार्ड’ पाएकी पुजालाई मनपरेको थियो नम्रता र आर्यनको जोडी (भिडियो कुराकानी)



रंग खबर, काठमाडौँ | अघिल्लो महिना पोखरामा सम्पन्न डी सिने अवार्डमा आफुले अवार्ड नपाएपछी अभिनेत्री पुजा शर्मा रोएको चर्चा चलेको थियो । तर पुजाले यो आरोपको खण्डन गरेकी छिन । त्यतिबेला नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन् ।

बुधबार राजधानीमा सम्पन्न एलजी फिल्म अवार्डमा पुजा र प्रदिप खड्काले फिल्म ‘प्रेमगीत’बाट बेस्ट कपलको अवार्ड पाए । अवार्ड पाइसकेपछि पुजा शर्माले पोखराको चर्चाका बारेमा रंगखबर संग कुराकानी गरेकी छिन । उनले आफुलाई मन पर्ने कपल नम्रता श्रेष्ठ र आर्यन सिग्देल रहेको समेत बताइन ।

अरु के के भनिन त पुजाले ? हेर्नुस पुजा संगको कुराकानी:-

प्रतिक्रिया दिनुहोस्