पाकिस्तानी हट फवाद खान ‘म्यान्स वर्ल्ड’को कभरमा



रंग खबर, काठमाडौँ | पाकिस्तानी बलिउड अभिनेता फवाद खान ‘म्यान्स वर्ल्ड’ म्यागेजिनको कभरमा छाएका छन् । सेप्टेम्बर महिनाको लागि छापिएको कभरमा फवाद हट देखिएका छन् ।

fawad-khan-graces-the-cover-of-mw-magazine-1

२०१४ मा ‘खुबसुरत’बाट बलिउडमा इन्ट्री मारेका फवादका ‘खुबशुरत’ र ‘कपूर एण्ड सन’ बक्स अफिसमा हिट छन् । यो सालनै फवादका ‘ए दिल हे मुस्किल’ र ‘एम एस धोनी’ प्रदर्शनमा आउदैछन् । ‘ए दिल हे मुस्किल’को टिजरमा देखिएको फवादको लुक्सले अहिले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्