दिवंगत भाइलाई समर्पण गर्दै संघर्षको ‘भाषा’ सार्वजनिक (भिडियो)



रंग खबर, काठमाडौँ | गायक संघर्ष सत्ता कृष्णको ‘भाषा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा गायक संघर्षकै शब्द संगीत रहेको छ । गीतको एरेन्ज गोपाल रासाईलिले गरेका छन् ।

rangakhabar.com 2

 

नव कलाकार दिपिका थापा अनि सागर पौडेल फिचरिङ भिडियोको निर्देशन दिपेन्द्र केसीले गरेका हुन् । गायक संघर्षले यो गीत आफ्नो दिवंगत भाईको सम्झनामा समर्पण गरेका छन् । रामकुमार केसीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । देव डी फिल्मस्ले भिडियो निर्माण गरेको हो ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्