WoW: पुरै किस सिनले भरिएको ३ मिनेटको ‘बेफिक्रे’ गीत रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | रणवीर सिंह र वाणी कपूर स्टारर फिल्म ‘बेफिक्रे’को पहिलो गीत रिलिज भएको छ । सुरुवात देखिनै किस सिनका कारण चर्चामा रहेको ‘बेफिक्रे’को ‘लबो का कारोवार’ बोलको गीतमा २ दर्जन बढी कपलको किस सिन प्रस्तुत गरिएको छ । प्रत्येक किसबाट लभको सुरुवात हुने देखाइएको उक्त गीतमा समलिंगी किस पनि देखाइएको छ ।

befikre

गीतमा भने रणवीर र वाणीलाई भने देखाइएको छैन | गीतले युवापुस्ता र बृद्धहरुलाई पनि छोएको छ । गीत रमाइलो मन छुने खालको रहेको छ ।आदित्य चोपडा निर्देशित फिल्म ९ डिसेम्बरमा रिलिज हुदैछ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्