पुरुष पात्रले ठड्याएको खम्बा म : दिपाश्री निरौला (हेर्नुस् रंग भिडियो वार्ता)



रंग खबर, काठमाडौँ । भदौ २४ अर्थात आज शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा’बाट हाँस्य अभिनेत्री दिपाश्री निरौला पहिलो पटक निर्देशनमा देखिएकी छिन् । पहिलो पटक निर्देशनमा हात हालेकी दिपाले आफु निर्देशनमा आउनु पछाडी फिल्मका पुरुष पात्रहरुको योगदान रहेको बताएकी छिन् ।

मल्टीस्टारर फिल्म ‘छक्का पन्जा’मा प्रियंका कार्की, दिपकराज गिरि, जितु नेपाल, केदार घिमिरे, बुद्दी तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगाएतका कलाकारले अभिनय गरेका छन्। फिल्ममा लगानी समेत गरेका जितु नेपाल फिल्ममा पण्डितको  भूमिकामा रहेका छन् । जितु र दिपाश्रीसँग रिलिजको एकदिन अगाडी  रंगखबरले रंगवार्ता गरेको छ ।

हेर्नुस उनीहरुसँगको रमाईलो कुराकानी :

प्रतिक्रिया दिनुहोस्