म कुनै पर्फेक्ट कलाकार होइन : भुवन केसी (हेर्नुस् रंगखबर जम्काभेट)



रंग खबर, काठमाडौँ | अभिनेता भुवन केसीले आफु पर्फेक्ट कलाकार नभएको बताएका छन् । रंग खबरसंगको रंगवार्तामा गफिदै गर्दा भुवनले, ‘आफुले धेरै सिक्न बाँकी रहेको र त्यसका लागि दर्शक र सुभ चिन्तकको सल्लाह चाहिने’ बताउदै अहिले सम्म आफु प्रफेक्ट कलाकार नभएको पुष्टि गरे ।

bhuwan

रंगवार्ताको क्रममा अनमोलले चाहदैमा आफु र पत्नी सुस्मिता केसीको मिलन पनि हुन् नसक्ने प्रष्ट पारे । ‘आमा बुवा संगै भएको हेर्न चाहने सबै छोराछोरिको चाहना हुन्छ, अनमोलले पनि चाहना गर्यो होला तर अनमोलले चाहना गर्दैमा आफ्नो र सुस्मिताको पुनर्मिलन हुन नसक्ने’ बताए ।

अरु के के भने त भुवनले हेर्नुस यो भिडियो:-

प्रतिक्रिया दिनुहोस्