जीवन र बर्षा अभिनित ‘सुब्बा साब’ ट्रेलर रिलिज (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ । जीवन लुइँटेल र वर्षा सिवाकोटी अभिनित ‘सुब्बा साब’को ट्रेलर रिलिज गरिएको छ । पारिवारिक प्रेम कथामा आधारित फिल्ममा प्रेम र पिडाका दृश्य समाबेश छन् ।

jiwan barsha

 

राजु अधिकारी निर्देशित फिल्म ‘सुब्बा साब’मा जीवन र बर्षासंगै सरोज खनाल, गौरी मल्ल, जान्वी बस्नेत, महिमा सिलवाल लगाएतका कलाकारको अभिनय रहेको छ । जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गरेको फिल्मलाई  निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्वको कथा भनिएको छ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्