एन्जिलाको ‘कपुरी क’मा रक्षाको फोटो खिच्दै सागर (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । गायिका एन्जिला रेग्मी र सुनिल कटुवालले गाएको ‘कपुरी क’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रक्षा श्रेष्ठ र सागर लम्सालको प्रेमलाई देखाइएको छ । ‘नजिक आएर मेरो फोटो खिचन’ जस्ता रमाइला शब्दहरु गाँसेर गीतलाई रमाइलो बनाउने कोशिस गरिएको छ ।

कपुरी क

गीतलाई आफ्नै शब्दमा भिम बिसीले संगीत दिएका छन् । बाबु थापाको निर्देशन रहेको भिडियोमा ‘हेल्लो क्र्यु’ डान्स ग्रुपले पनि डान्स गरेका छन् । अल्मोडा राना उप्रेतीको एरेन्जरमा बनेको गीतलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्