रंग खबर, काठमाडौँ | ‘लक्स गोल्डेन रोज अवार्ड’को रेड कार्पेट बलिउड सुन्दरीमय भएको छ । प्राय हिरोइन रंगीचंगी गाउनमा उपस्थित समारोहमा हिरो भन्दा हिरोइन आकर्षणको केन्द भए ।
जहाँ गर्भवती करिना कपूर खान रेड गाउनमा उपस्थित थिइन् । जसले सबैको ध्यान खिच्न सफल भएको भारतीय मिडियामा उल्लेख छ । समारोहमा दिपिका पादुकोण, अनुष्का शर्मा, कट्रिना कैफ, ज्याक्लिन फेर्नंडेज, पुजा हेडे, इलियाना डी क्रुज, माधुरी दिक्षित, अदिति रोय, सुर्वीन चाउला, श्रीदेवी, सोनाली सेघल, ज्याक्की सरोफ, अर्जुन कपूर, साहिद कपूर लगाएतका कलाकारले रेड कार्पेट गर्माएका थिए ।