केकीको मस्त जवानीमा लट्ठिए बिनोद (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टीक शैलीमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् ।

15204158_373320323006683_1532495513_o

राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर रहेको छ । आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले आफुलाई सार्बजनिक गीतले स्थापीत गायक बनाउने बताए ।

आफ्नै जन्मदिनमा बजारमा ल्याएको गीतलाई दर्शक श्रोताले साथ उनको बिस्वास छ । पछिल्लो समय म्युजीक भिडीयो निर्देशनमा व्यस्त बिसाल भण्डारीले निर्देशन गरेको म्युजीक भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सम्पादन निसान घिमीरेको रहेको छ ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्