विजय घिमिरेको ‘आइ लभ यु’ भिडियो सार्वजनिक (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | गायक संगीतकार विजय घिमिरेको ‘आइ लभ यु’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

i love you 3

राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको पोस्टर तथा भिडियो सार्वजनिक गरिएको हो । निक्कै समय लगाएर तयार गरिएको भनिएको गीत र भिडियोलाई हेरेर उपस्थित पत्रकार तथा संगीतकर्मीले तारिफ गरे ।

i love you 2

भिडियोको कोरियोग्राफी गरेका रोहन नेपालीको कामलाई पनि प्रशंसा गरियो । भिडियोमा प्रमिता राना, ज्योत्सना योगी, विजय र प्रिती फिचरिङ छन् ।

गीतमा शब्द संगीत पनि विजयको नै रहेको छ । संजीत श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो:-

 

प्रतिक्रिया दिनुहोस्