भुसन खतिवडाको गीतमा केकी र पुष्पल यस्तो केमेस्ट्री (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | गायक भुसन खतिवडाको स्वरमा रहेको ‘हासी हासी’ बोलको गीती भिडीयो सार्बजनिक भएको छ । सितल कादम्बिनीको शब्द रहेको सार्बजनिक गीतमा हरि लम्सालको संगीत सुन्न सकिन्छ ।

15302439_377974092541306_1406962237_o

बिसाल भण्डारीले निर्देशन गरेको भिडीयोमा नायीका केकी अधिकारी र मोडल पुष्पल खड्काले अभिनय गरेका छन् ।

15311391_377974082541307_2137260876_o

रोमान्टिक बेशमा तयार पारिएको भिडीयोमा केकीले हास्दा पुष्पल लठ्ठै भएको देखाइएको छ । लक्ष्मी प्रसाद घिमीरेले निर्माण गरेको भिडीयोमा अर्जुन तिवारीको छायांकन र निसान घिमीरेको सम्पादन रहेको छ ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्