स्टार स्क्रिन अवार्डमा आलिया र अमिताभ उत्कृष्ट (पूर्ण सुचीसहित)



रंग खबर, काठमाडौँ | बलिउडको यो सालको पहिलो अवार्डको रुपमा रहेको २३औ ‘स्टार स्क्रिन अवार्ड’मा अलिया भट्ट र अमिताभ बच्चन उत्कृष्ट भएका छन् ।

award winner

 

अमिताभ बच्चनले ‘पिंक’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्दा आलियाले ‘उड्ता पन्जाब’बाट अभिनेत्रीको अवार्ड जितिन । साथै ‘स्टार प्लस कि नयाँ सोच’ विधामा पनि आलियाले अवार्ड हात पारिन । यसअघि आलियाले ‘हाइवे’बाट क्रिटिक्स अवार्ड पनि हात परेकी थिइन् ।

राम माधवानीले ‘निरजा’बाट उत्कृष्ट निर्देशकको अवार्ड हात पार्दा, अमिताभ बच्चन स्टारर ‘पिंक’ बेस्ट फिल्म घोषित भयो । समारोहमा अभिनेत्री रेखालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । अवार्ड आइतबार बेलुकी मुम्बईमा बाडिएको थियो ।

हेर्नुस पुरा अवार्ड बिजेताको नामवली:-

१) फिल्म: पिंक

 २) निर्देशक: राम माधवानी ‘निरजा’

३) अभिनेता: अमिताभ बच्चन ‘पिंक’

४) अभिनेत्री: आलिया भट्ट ‘उड्ता पन्जाब’

५) क्रिटिक्स अवार्ड मेल: सुशान्तसिंह राजपुत ‘एमएस धोनी – द अनटोल्ड स्टोरी 

६) क्रिटिक्स अवार्ड फिमेल: स्वरा भास्कर ‘निल बट्टे सन्नाटा’

७) नव निर्देशक: तिनु सुरेश देशाई ‘रुस्तम’

८) कमेडियन: बरुण धवन ‘ढिशुम’

९) बाल कलाकार: रिया शुक्ला ‘निल बट्टे सन्नाटा’

१०) नव अभिनेता: हर्षबर्धन कपूर ‘निरजा र मिरज्या’

११) नव अभिनेत्री: दिशा पतनी ‘एमएस धोनी- द अनटोल्ड स्टोरी’

१२) सह-अभिनेता: ऋषि कपूर ‘कपूर एण्ड सँस’

१३) सह-अभिनेत्री: शबना अज्मी ‘निरजा’

१४) शब्द: अमिताभ भट्टचार्य ‘ए दिल हे मुस्किल’

१५) संगीत: प्रितम चक्रवर्ती ‘ए दिल हे मुस्किल’

१६) गायक: अमित मिश्रा ‘ए दिल हे मुस्किल’ (बुलैया)

१७) गायिका: पलक मुच्चल ‘एमएस धोनी-द अनटोल्ड स्टोरी’ (कौन तुझे’

१८) सिनेम्याटोग्राफी: अनय गोस्वामी ‘फितुर’

१९) कोरियोग्राफर: बोस्को कैसेर ‘बार बार देखो’ (काला चस्मा’

२०) सम्पादन: आदित्य बन्नेर्जी ‘पिंक’

२१) द्वन्द: जयसिंह निज्जर ‘शिवाय’

२२) पटकथा: साइवेन कद्रास ‘निरजा’

२३) संबाद: रितेश शाह ‘पिंक’

२४) स्टार प्लस कि नै सोच अवार्ड: आलिया भट्ट 

२५) लाइफटाइम अचिभमेन्ट अवार्ड: रेखा

२६) स्टाइल आइकन अवार्ड: दिपिका पादुकोण

प्रतिक्रिया दिनुहोस्