राजको ‘काँडाघारी’मा सृष्टि श्रेष्ठ फिचरिङ (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | अस्ट्रेलियामा बस्दै आएका गायक राज कुमार गोस्वामीको नयाँ गीत ’ काडाघारी’ सार्बजनिक भएको छ ।

15556497_385036251835090_172857298_o

 

किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको सार्बजनिक गीतमा गायक गोस्वामीलाई गायीका आस्था रावतले साथ दिएकी छिन् ।

15556508_385036191835096_1003207541_o

 

नायीका सृष्टि श्रेष्ठ, किशोर र राम देखिएको भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । भुषण दाहालले निर्देशन गरेको म्युजीक भिडीयोमा धिरजजंग शाहको छायााकन र भरत रेग्मीको सम्पादन देख्न सकिन्छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्