इन्टरनेटमा लिक भयो ‘दंगल’ |८ लाख धेरैले हेरे फिल्म



रंग खबर, काठमाडौँ | शुक्रबार देखि प्रदर्शनमा आएको फिल्म ‘दंगल’ इन्टरनेटमा लिक भएको छ । भारतीय मिडियाका अनुसार पाकिस्तानी एक फेसबुक युजरले ढाई घण्टाको फिल्म फेसबुकमा अपलोड गरेका हुन् ।

aamir-khan-dangal-the-new-poster-of-cdfced44-41c0-11e6-8e05-c384b245cd95-24-1482583401अहिले उक्त भिडियो फेसबुकबाट हटाइसकेको बताइएको छ । फिल्मलाई केहि छिनमै ८ लाख ३३ हजार भन्दा बढी पटक हेरिएको बताइएको छ । भिडियोलाई पाकिस्तानी फेसबुक आइडी हाशमी एहबाट अपलोड गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्