‘तिमि बिना…’मा रेखा र आयुष्मान देशराजको रोमान्स (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | गायिका रेखा शाहको स्वरमा ‘तिमी बिना…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।म्युजीक भिडियोेलाई गायीका शाहले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्बजनिक गरेकी हुन।

15725646_389328181405897_1488723067_o
मुम्बइको एसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको भनिएको उक्त गीतमा कमल खत्रीको संगीत छ, भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले रचना गरेका हुन । सार्वजनिक गरिएको भिडियोको निर्देशन नितिनकुमार चन्दले गरेका हुन् ।

15725224_389328184739230_624985096_o

 

भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसंगै गायिका रेखा स्वयम् फिचरिङ  छिन् । सार्वजनिक गीतमा रेखासंगै गौरव डोगाउकरको स्वर रहेको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्