ठुला फिल्मको टक्करबाट फ्लप भएका बलिउडका राम्रा फिल्म (फोटोकथा)



रंग खबर, काठमाडौँ | फिल्मी दुनियामा स्टारहरुको स्टारडम त्यति बेला मापन हुन्छ । जति बेला उनिहरु अभिनित फिल्मले बक्सअफिसमा रेकर्ड तोडको व्यापार गर्छन । बलिउडमा सुपरस्टारको स्टारडम आमिर खान, सलमान खान, शाहरुख खान, अक्षय कुमार लगाएतका भएको पाइन्छ । फिल्म जुधाएरै भएपनि हिट यिनै स्टारहरुका हुने गर्दछन ।

जब बिग बजेटको या त सुपरस्टारको फिल्म हलमा आउने तयारिमा रहेका बेला दुई तिन हप्ता पछी सम्म हलमा कम बजेट र स्टार नभएका फिल्म प्रदर्शन हुनमा डराउने गर्छन । तर, कहिले काहीं बिग बजेट र सुपरस्टारका फिल्मसंग फिल्म जुधाउन कोही-कोहि निर्माता भने पागल कुकुरले टोके झैँ गरि अगाडी बढ्छन् । र फलस्वरूप राम्रा फिल्म पनि बक्सअफिसमा नराम्ररी पछारिने गर्छन ।

हामीले यहाँ केहि त्यस्ता समिक्षक रुपमा राम्रो मानिएका तर, ठुला फिल्मको जुधाईबाट बक्सअफिसमा फ्लप भएका फिल्मको जानकारी तयार गरेका छौ । बर्ष २०१३ देखि अहिले सम्मको समयमा यी राम्रा भनिएका फिल्म ठुला फिल्मको जुधाईले फ्लप भए ।

1_1483446263

बजरंगी भाइजन र मसान 

मसान:-

रिलिज डेट: २०१५ जुलाई २४

कास्ट: ऋचा चड्डा, श्वोता त्रिपाठी, विक्की कौसल

बक्सअफिस कलेक्सन: ६.८ करोड (वर्ल्डवाइड)

रेटिंग: ४.५/५

बजरंगी भाइजन:-

कास्ट: सलमान खान, हर्शाली मलहोत्रा, करीना कपूर

बक्सअफिस कलेक्सन: ६२६ करोड (वर्ल्डवाइड)

रेटिंग: ३.५/५

अग्ली पिके

उद्ता

एक पहेली लिला

तलवार

फन

बम्बे

संघाई

 

बलिउड अनलाइन पत्रिका दैनिक भास्करबाट साभार 

प्रतिक्रिया दिनुहोस्