कमेडी शैलीमा आयो बसन्तको ‘जोवन देखि दिक्क’ ( भिडियो )



चर्चित संगीतकार बसन्त सापकोटाको स्वरमा ‘जोवन देखि दिक्क’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

सार्बजनिक गीतमा उनलाई गायीका रन्जिता प्रसाईले साथ दिएकी छन् । थुप्रै चलचित्रहरुमा हिट संगीत दिएका बसन्तले यस अघि पनि केही गीतहरुमा आफ्नो भरेका थिए ।


रोमान्टिक शैलीमा निर्माण गरिएको अडियो तथा म्युजीक भिडीयोमा क्रिस्टल क्लाव्स क्रेवको रमाइलो प्रस्तुती रहेको छ । गायक सापकोटाकै शब्द तथा संगीत रहेको गीतमा प्रकास गुरुङको छायााकन , नेत्र गुरुङको कलर तथा सम्पादन र सन्देस ठकुरीको फिएफएक्स देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्