‘सागरको गहिराईमा…’ सार्बजनिक ( भिडीयो )



रंग खबर, काठमाडौं । पप गायक पार्कर लिम्बुले स्वरमा ‘सागरको गहिराईमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । अनौठो कुरा के छ भने गायक लिम्बु आँखा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आँखा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको छैन ।

सुप्रिम पराजुली उक्त भिडियोका सम्पादक हुन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको भिडियोमा गीतका भावनालाई चित्रण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्