वर्षा शिवाकोटी भन्छिन्, ‘सन्नी लियोनजस्तो देखिन्छौ भन्दा खुशी लाग्छ’



रंगखबर, काठमाडौं । केही समयअघि एक साप्ताहिक पत्रिकामा अभिनेत्री वर्षा शिवाकोटीको ब्लोअप तस्बिर छापिएको थियो । उक्त तस्बिरलाई लिएर धेरैले उनलाई बलिउड अभिनेत्री सन्नी लियोनसँग तुलना गरेका थिएँ ।

धेरैले उनलाई सन्नी लियोनजस्तो फेस देखिएको भनेर टिप्पणी गरेका थिए । उनलाई सन्नीसँग तुलना गर्दा कस्तो लाग्छ त ? रंगखबर जम्काभेटमा संचारकर्मी सुरज पौडेलले सोधेको प्रश्नमा उनले आफूलाई सुन्दर अभिनेत्रीसँग कम्पेयर गर्दा खुशी नै लाग्ने प्रतिक्रिया दिइन् । वर्षा अभिनित फिल्म ‘कारखाना’ शुक्रवारबाट देशव्यापी रिलिज हुँदैछ ।

अरु के–के भनिन् त उनले ? हेर्नुस् उनीसँगको रमाइलो भिडियो कुराकानी : 

प्रतिक्रिया दिनुहोस्