परदेशीको पिडामा राजको ‘हे सुनन्’ ( भिडियो )



रंग खबर । नेपालीमाझ दशैँ सकिएर तिहार लाग्नै लाग्दा ‘प्रदेशको पिडा’ ले समेटिएको गीत बजारमा आएको छ ।  ‘हे सुनन्’ बोलको सार्बजनिक गीतमा प्रदेश जादाँ सबैबाट छुटिनु परेर भएको एक्लोपन देखाउन खोजिएको छ  ।

राम गौतमको शब्द, संगीत र स्वर रहेको गीतलाई अस्ट्रेलियामा छायाँकन गरिएको हो । जसलाई निर्देशन सम्पादन र छायाँकन जिबन रसाइलीले गरेका छन् । भिडीयोमा राज केसी र निलम बरालको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्