प्रकास धितालको निर्देशनमा मनछुने भिडीयो ‘अझै मर्छु’



स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको गीत अझै मर्छु सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिना  पोखरेलको शब्द सुन्न सकिन्छ ।

स्याड भर्सनको गीतमा सिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन्  ।  जहाँ प्रेम र पिडा देखाइएको छ । गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको क्यामरा र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

भिडीयोलाई बजार ब्यबस्थापन भने बुढासुब्बा म्युजीकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्