गायक सुरजले ल्याए ‘तिमी मान या नमान’ ( भिडीयो )



छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ ।
गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । ‘तिम्रो अंगालोमा’ गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् ।


राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् भने भिडियो लाई संजय बरालले नै निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्