‘क्याप्टेन’मा अनमोलको अपोजिट प्रशान्त फाइनल
रंगखबर, काठमाडौँ – छायाँकनरत फिल्म ‘क्याप्टेन’मा ‘ऐश्वर्य’ डेब्यु अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएको खबर बाहिरिएको छ । द सिनेमा टाइम्सलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार फिल्ममा प्रशान्त नेगेटिभ भूमिकामा हुने छन्