दुलही सोनम, हेर्नुस सुन्दरता उनको विवाहको पहिरनमा (तस्बिर)



एजेन्सी । बलिउड नायिका सोनम कपुरको आज बिबाह हुदैछ । उनको बिहे कुरा जबबाट सुरु भयो तबबाट नै बलिउडको हर समाचारमा सोनम छाएकी छन् ।

आज उनको बिबाह व्यवसायी आनन्द अहुजासँग हुदै छ । विवाहको सबै रितीरिबाजमा बलिउडका सबै हस्तीहरुको उपस्थिती रहेको थियो । यसका साथै उनको बिहेको पहिलो लुक सार्बजनिक भएको छ । उनलाई दुलहिको ड्रेसमा राम्री पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्