सलोनलाई यसरी घेरे युवतीहरुले, प्रमोसनको पहिलो दिनमै देखियो सलोनको क्रेज !
रंगखबर, काठमाडौँ- हिजो मात्र अफिसियल ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘बाबु कान्छाले प्रमोसन सुरु गरेको छ। प्रमोसनको पहिलो दिन निर्माण युनिटले राजधानीका दुई कलेजहरु हिमालयन र क्यारिबियनमा गएर चलचित्रको प्रमोसन गरेका छन ।