‘आउ मेरो अँगालोमा’ सार्वजनिक (भिडियो)



गायक कमल खत्रीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाउला रेलैमा’ , ‘ सधै भरि यसै गरि’, ‘आत्मामा’ , ‘कोरेर प्रेम पत्र’ लागयतका हिट गीत दिएका खत्रीको नयाँ गीत ‘आउ मेरो अँगालोमा’ सार्वजनिक भएको हो। शोभा अधिकारिको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।
अनिल के मान्नधरले निर्देशन गरेको भिडियोमा दिपेन्द्र रायमाझी र शोभा अधिकारी फिचर रहेका छन्। अनिल के मान्नधरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।
https://www.youtube.com/watch?v=5X1bQvU4G_s
प्रतिक्रिया दिनुहोस्