यस्तो हालमा कसरी पुगे पल शाह ? – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- निसान घिमिरे एक कुशल सम्पादक हुन् तर उनि पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा समेत उतिकै सक्रिय छन् । उनैको निर्देशनमा पछिल्लो समय ‘तिम्रो महल’ सार्बजनिक भएको छ । जहाँ पल शाह र सृष्टि खड्का फिचर भएका छन् । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ । स्याड भर्सनको यो गीतलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् भने गीतमा बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्