एलिनाको ‘छोएर मलाई’ सार्वजनिक – भिडियो हेर्नुस



रंगखबर, काठमाडौँ- जापानमा बसेर नेपाली गीतमा रुची राख्ने एलिना बिस्टको ‘छोएर मलाइ’ बोलको गीत सार्वजनिक भएको छ । एलिनालाई गीतमा हर्कुलस बस्नेत र  उनको व्याण्डले साथ दिएको छ। सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ।

भिडियो हेर्नुस :

जापानमा रहेकी एलिनाको यो तेश्रो गीत हो। यसअगाडी उनले रहरहरु र होप बोलको २ वटा गीत बजारमा ल्याएकी छिन्।
केहि फरक किसिमको भिडियो बनाउने कोशिस गरेको एलिनाले प्रतिक्रिया दिएकी छिन्। भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्