महेश भट्टले जलेबीको पोस्टर कोरियाली तस्वीरबाट चोरे



रंगखबर, काठमाडौं — ‘जलेबी : दी एभरलास्टिङ टेस्ट अफ लभ’ नामक फिल्मका निर्माताहरूले यसको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । बलिउडका ख्यातिप्राप्त निर्देशक महेश भट्टले ट्वीट गरेर पोस्टर शेयर गरेका छन् ।

तर ट्विटर प्रयोगकर्ताहरूले महेश भट्टमाथि पोस्टरको आइडिया चोरेको आरोप लगाउँदै त्यस्तै किसिमका अन्य तस्वीरहरू पोस्ट गरिदिए ।

प्रतिक्रिया दिनुहोस्