जुर्यो प्रियंका र निकको विवाहको साईत ?



रंगखबर, काठमाडौँ- प्रियंका चोपडा र निक जोनस को प्रेमयात्रा  तुफानी तरिकाले अगाडी बढि रहेको छ  । प्रेममा रहेको २ महिनामा नै उनीहरुले इन्गेजमेन्ट गरेर ब्राइडल शावर, ब्याच्लरेट पार्टी सम्पन्न भैसक्यो। अब मात्र बाकी छ बिबाह हुन।

नोवेम्बर अन्तिम बाट संगीत , मेहेन्दी को रश्म सुरु हुनेछ। उमेद भवन प्यालेस ,जोधपुर मा ग्रयाण्ड रोयल वेडिंग को तयारी सुरु भैसकेको छ। प्रियंका स्वयम् बिबाह को तयारीलाई निगरानी गरिरहेकी छिन। दिल्लीमा शुटिङ्गमा ब्यस्त प्रियंका आफ्नो हुनेवाला सासु ससुरा संग चाडै नै जोधपुर जाने खबर छ।

बिबाह को अन्य जानकारी प्राप्त भएको छैन।  तर दि डे मा  निक आइभोरी आउटफ़िट अनि प्रियंका रातो रंग को पहिरन मा सजिनेछन।

प्रतिक्रिया दिनुहोस्