कामुक दृश्यले भरिपूर्ण ‘गन्दी बात -२’ ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – भारतीय वेव सिरिज ‘गन्दी बात’ सिजन २ को ट्रेलर रिलिज भएको छ । थ्रिलर अर्थशास्त्र बोकेको सिरिजको ट्रेलरमा थुप्रै इमोशनल र सेक्सका दृश्यहरु प्रस्तुत गरिएको छ । केहि दिन अगाडी सिरिजको प्रमोसनल आइटम गीत पनि सार्वजनिक गरिएको थियो ।

सचिन मोहिते निर्देशित सिरिजले पहिलो सिजनदेखि नै हाइप सिर्जना गरेको थियो । अलग कामुक दृश्यलाई प्रस्तुत गर्ने यस सिरिजले ४ ओटा कथा बोकेको छ ।

दोस्रो सिजन एएलटी बालाजीको अफिसियल वेवसाइटमा जनवरी ७ मा प्रिमियर हुँदैछ । दर्शकले अफिसियल एप डाउनलोड गरेर पनि उक्त शो हेर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्