र्याप हान्दै रणवीरले ल्याए ‘गली व्वाय’को ट्रेलर



रंगखबर, काठमाडौँ – रणवीर सिंह र आलिया भट्ट स्टारर फिल्म ‘गली व्वाय’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा रणवीर प्रभावशाली देखिएका छन् । उनि र्यापरको भूमिकामा छन् । आफैले पनि फिल्ममा र्याप हानेका छन् ।

‘पद्मावत’, ‘बाजिराव मस्तानी’, र ‘सिम्बा’जस्ता पछिल्ला फिल्ममा अभिनयबाट दर्शकको मन जितेका रणवीरलाई ‘गली व्वाय’ रुपमा अलग अन्दाजमा देख्न सकिनेछ । ट्रेलर रिलिज पश्चात रणवीर पुन: लाइमलाइटमा आएका छन् ।

जोया अख्तर निर्देशित फिल्ममा कल्की कोच्लिनको पनि प्रमुख भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्