१२ विधामा ‘सोसियल मिडिया फिल्म अवार्ड’को मनोनयन



रंगखबर, काठमाडौँ – ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स प्रालि’को आयोजनामा ‘सोसियल मिडिया फिल्म अवार्ड २०७५’ सम्पन्न हुने भएको छ । शवनम मुखिया अध्यक्ष र रविन आचार्य संयोजक रहेको अवार्ड अलि भिन्न प्रकारको छ ।

यसले सामजिक संजालमा सार्वजनिक भएका बिभिन्न भिडियो तथा सामाग्रीलाई विधागत रुपमा मुल्यांकन गर्नेछ । १२ विधा पारित गरिएको अवार्डमा सर्ट फिल्मलाई उल्लेख्य स्पेस दिइएको छ । माघ २७ गते सम्पन्न हुने अवार्डका निर्णायकमा फिल्म निदेशक संगीता श्रेष्ठ, सम्पादक केपी ढुंगाना र फिल्म सम्पादक/एनिमेटर करुण थापा छन् ।

विधागत रुपमा उत्कृष्टको मनोनयन

बेस्ट डकुमेन्ट्री

#मास कोरियोग्राफी
#७.८ म्याग्नीट्युट
#जोगी
#समृद्धी
#मिसन एभरेस्ट

बेस्ट सर्ट फिल्म

#अलिखित
#पुन्टेको पाङ्ग्रो
#समय र सपना
#द आर्टिस्टिक आर्टिस्ट
#बोकाहरु: द कोर्निकल्स अफ सोसियल अवारसेस
#साइबर क्राइ

बेस्ट डाइरेक्टर अफ सर्ट फिल्म

#पुन्टेको पाङ्ग्रो – सचिन घिमिरे
#द आर्टिस्टिक आर्टिस्ट – जेसन लोप्चन
#बोकाहरु:  द कोर्निकल्स अफ सोसियल अवारसेस – अनिश जंग थापा
#अलिखित -अनिरुद्ध दवाडी
#साइबर क्राइ – देव कुमार श्रेष्ठ
#द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जैसवाल

बेस्ट एडिटर अफ सर्ट फिल्म

#पुन्टेको पाङ्ग्रो – मुकेश चौधरी/योगराज खनाल
#द आर्टिस्टिक आर्टिस्ट – जसोन लोप्चन
#बोकाहरू: द कोर्निकल्स अफ सोसियल अवारसेस – निमा श्रेष्ठ
#अलिखित – अनिरुद्ध दवाडी
#द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जैसवाल

बेस्ट सिनेम्याटोग्राफी अफ सर्ट फिल्म

#पुन्टेको पाङ्ग्रो – गौतम धिमाल
#द आर्टिस्टिक आर्टिस्ट – विकल थापा
#बोकाहरू: द कोर्निकल्स अफ सोसियल अवारसेस – निमेष श्रेष्ठ
#पाखुरी – नकुल सुनुवार
#समय र सपना – बिनोद केसी

बेस्ट साउण्ड अफ सर्ट फिल्म

#पुन्टेको पाङ्ग्रो – बिनय अधिकारी
#द आर्टिस्टिक आर्टिस्ट – बिर्जेश राई/सुदिप श्रेष्ठ
#बोकाहरू: द कोर्निकल्स अफ सोसियल अवारसेस – निमेष श्रेष्ठ
#अलिखित – आशिस भण्डारी
#समय र सपना – देवन्द्र नेवा

बेस्ट एक्टर अफ सर्ट फिल्म

#पुन्टेको पाङ्ग्रो – सुमीत देसार
#द आर्टिस्टिक आर्टिस्ट- प्रवेश एमसी
#बोकाहरू: द कोर्निकल्स अफ सोसियल अवारसेस – अनिश जंग थापा
#समय र सपना – मिलन मिश्र
#अलिखित – श्याम सुन्दर धिताल

बेस्ट एक्टरेस अफ सर्ट फिल्म

#पुन्टेको पाङ्ग्रो – सोनीका घिमिरे
#लाचार – स्मृति न्यौपाने
#द लास्ट लेटर – सजना थापा
#साइबर क्राइ – दीया मास्के
#अलिखित – अन्जषा रिजाल

टप ५ बेस्ट ट्रोल

#ट्रोल फुटबल
#ट्रोल फुटबल
#ट्रोल फुटबल
#ट्रोल फुटबल
#ट्रोल टक

टप ५ न्युज भिडियो

#अस्विन ठकुरी
#सन्तोषी अधिकारी
#सन्तोषी अधिकारी
#सचिता बुढाथोकी
#अशोक पहाडी

टप ५ फेसबुक भिडियो

#निमेष श्रेष्ठ (गू काण्ड)
#राजकुमार दर्जी
#उपेन्द्र जोशी
#सम ग्लिम्प्स अफ नेपाल
#दीपकुमार मिश्र

युट्युब भिडियो

#भ्वाइस अफ मिडिल क्लास
#दशैँ नेपाली इण्डियन सिरियल
#ह्वाट इफ दशैँ वेयर अ पर्सन
#तीज गन र्वोङ
#म गर्न सक्छु

प्रतिक्रिया दिनुहोस्