रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘मारुनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का फिचरिङ डान्सिङ नम्बरबाट पार्श्वसंगीतमा दीपक बज्रचार्यले डेब्यु गरेका छन्