रंगखबर, काठमाडौँ – अशोक शर्माको निर्देशनमा फिल्म ‘रातो टिका निधारमा’को छायाँकन २९ दिनमै सकिएको छ । टिमको राम्रो साथ, सहयोग र मौसमको कारण २९ दिनमै छायाँकन सकिएको निर्देशक शर्माले बताए