‘मालिका’ निर्माता पक्राउ पर्दा रेखाको आक्रोशपूर्ण स्टाटस
रंगखबर, काठमाडौँ – सोमबार साँझ फिल्म ‘मालिका’का निर्माता एवं लेखक नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेपछि अभिनेत्री रेखा थापाले प्रहरी र सरकारप्रति आक्रोश पोखेकी छन् । फेसबुकमा स्टाटस लेख्दै थापाले प्रहरी