‘गाजाको राजा’ ट्रेलर सेयर गर्नुस, थाईल्याण्ड जानुस
रंगखबर, काठमाडौँ – वेव सिरिज ‘गाजाको राजा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक प्रोमोमा सिरिजका दुई मुख्य पात्रहरुलाई फिचर्ड गरिएको छ। गाजाको कुलतमा लागेपछि आउने समस्या र त्यसबाट पर्ने असरलाई