छवि र शिल्पाविरुद्द हेमाको उजुरी, दुवै बहुविवाहको फन्दामा
रंगखबर, काठमाडौँ – दम्पति निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलको घरझगडाले चरम विन्दु नाघिसकेको छ । छविसँग छुट्टिनको लागि शिल्पाले मिडिया पुकारिरहेकी छन् । भने, छवि सम्वन्ध बचाउन मिडियाकै शरणमा