‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत

रंगखबर, काठमाडौँ – शुक्रबारे रिलिजका लागि खोलिएको अग्रिम बुकिङ शो संख्यामा ‘कबड्डी कबड्डी कबड्डी’ले उल्लेख्य स्थान हाँसिल गरेको छ । यो साता नेपाली ‘कबड्डी ३’सँगै बलिउडको ‘द जोया फ्याक्टर’ र हलिउडको ‘र्याम्बो’ रिलिज हुँदैछन् । राजधानीबाट संचालित देशका ६ ठुला मल्टीप्लेक्सले यो साताको लागि १ सय ६५ शो निकालेका छन् । जसमामा ‘कबड्डी ३’ले ६७.८७ … Continue reading ‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत