दिपक तिवारी ’ मानिसको चोला’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक दिपक तिवारी स्वर रहेको’ मानिसको चोला’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संगीतकार बिकाश चौधरी संगीत तथा एरेन्ज रहेको सार्वजनिक गीतमा गायक स्वम को शब्द रहेको गीतको म्युजिक भिडियोमा नायक केवल भुजेल र मोडल सोनी परियारको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई सागर चौहान (किरण )ले निर्देशन गरेका छन् भने भिडियोको छायाँकन गणेश सापकोटाको सम्पादन तथा कलर नेत्र गुरुङको रहेको छ। ग्लोबल नेपाली मिडियाको प्रस्तुति मा निर्माण भएको सार्वजनिक म्युजिक भिडियो मानिसको जिबनको यथार्थ जिबन संग समन्धित रहेको यो गीत भएकोले गीतको भाब अनुसार कलाकारहरुले पनि निकै मेहेनत गरेको म्युजिक भिडियोमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्