सञ्चारकर्मी कुमारको निर्देशन रहेको ‘कुनै दिन मायाँमा’ सार्वजनिक – भिडियो



रंगखबर, काठमाडौँ –  पत्रकार कुमार आचार्यको  निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक  ‘कुनै दिन मायाँमा’  रोमान्टिक  गीतमा प्रमोद खरेलको आवाज तथा रुपेश मास्केको  शब्द तथा संगीत  रहेको छ ।

भिडियो हेर्नुस: 

सार्वजनिक रोमान्टिक गीतको भिडियोमा नमराज सिलवाल र कविता राया(यादव) का साथै कुमार आचार्यलाई पनि देख्न सकिन्छ । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् ।

यो पनि हेर्नुस :

प्रतिक्रिया दिनुहोस्