ब्रेकिङ न्युज: सुशान्त सिंह राजपुतले गरे आत्महत्या



बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा उनले पासो लगाएर ज्यान दिएको आजतकले बताएको छ ।

आत्महत्याको बारेमा उनका कामदारले प्रहरीलाई जानकारी दिएका थिए । उनको आत्महत्याको कारण भने खुलिसकेको छैन ।

यो पनि पढ्नुहोस्:-

यी फिल्म अपुरै छोडेर गए सुशान्त, पछिल्लो हिट थियो ‘छिचोरे’

प्रतिक्रिया दिनुहोस्