गायक भिमको हृदय विदारक गीतमा शिल्पाको अभिनय ~ भिडियो ~



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जाने बेलामा’ बोलको म्युजिक भिडियोमा शिल्पासँगै रश्मी भट्ट, भिम श्रेष्ठ र बेनिश भण्डारीको अभिनय छ ।

राम अविरल बिष्टको शब्द, राजन तिमिल्सिनाको संगीत रहेको गीतमा मेलिना राई र भिम श्रेष्ठको स्वर छ ।

प्रेमपछिको विछोडलाई समेटिएको गीतको भिडियोमा फराज अर्पणको निर्देशन, छायांकन र सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्