विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको आवाजमा नयाँ गीत ‘इशारा काफी छ’ सार्वजनिक गरिएको छ ।

प्रेमिल गीतमा महेश लामा कार्की (राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रदीप थुलुङको शब्द रचना रहेको गीतमा विशाल कालतेनले संगीत भरेका छन् ।

कमल राई निर्देशित म्युजिक भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्माको सम्पादन र बिक्रम गौतमको शृंगार छ ।

प्रतिक्रिया दिनुहोस्